दुई श्रीमतीले गरे श्रीमानको बाँडफाँट: ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग !

एजेन्सी – भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो। भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासंग … Continue reading दुई श्रीमतीले गरे श्रीमानको बाँडफाँट: ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग !